सूचनाको शक्ति - The Power Of Information

        

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

काठमाडौं । शुक्रवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय १७ रुपैयाँ १९ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ८४ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ०७:५५