सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्यमा गिरावट

काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

सोमबार सुनको अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको थियो ।

सोमबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छ ।

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तिँदै १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १५:२६