काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख ४८ हजार ६२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोका कारण विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ ।
सोही अवधीमा ३ लाख ५२ हजार ६८५ कोरोना संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४ लाख २६ हजार २४५ पुगेको छ ।
।