सूचनाको शक्ति - The Power Of Information

        

दाङमा सर्पले डसेर एक जनाको ज्यान गयाे

दाङ   दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो ।

डाँगीको उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०८:०९