काठमाडौं । सोमबार अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.५९ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३२ रुपैयाँ रहेको छ ।
यता, अष्ट्रेलियन डलरको खरिददर ८९.८८ रुपैयाँ छ भने बिक्रिदर ९०.३४ रुपैयाँ रहेको छ ।
कतारी एक रियालको ३१.९२ रुपैयाँ छ भने बिक्रिदखर ३२.०८ रुपैयाँ कायम भएको छ ।
मलेसियन एक रिंगिटको खरिददर २८.०७ रुपैयाँ र बिक्रिदर २८.२२ रुपैयाँ रहेको छ ।
आजको विनिमयदरः
।