सूचनाको शक्ति - The Power Of Information

        

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्  बैठक बोलाएका छन् । आजै संसदमा विश्वासको मत लिन लागेका ओलीले साँझ ५ बजे मन्त्रिपरिषदको बैठक  बोलाएका हुन् ।

ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  एक मन्त्रीले बैठक बोलाइए पनि एजेण्डा जानकारी नभएको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १३:४२