सूचनाको शक्ति - The Power Of Information

        

सोमबार डलरको भाउ कति पुग्यो ? हेर्नुहोस् विनिमय दर

काठमाडौं । सोमबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४२ रुपैयाँ ७१ पैसा र बिक्रि दर १४३ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर १६४ रुपैयाँ ७८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ०३ पैसा र बिक्रिदर ९२ रुपैयाँ ५० पैसा कामय भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
त्यस्तै कतारी रियलको खरिददर ३२ रुपैयाँ २२ पैसा, बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १० पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार ०९:३०