सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५५ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २६ पैसा तथा बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४९ पैसा बिक्रीदर १० रुपैयाँ ५४ पैसा छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार ०८:१५