सूचनाको शक्ति - The Power Of Information

        

बजारमा कति छ तरकारी र फलफूलको मूल्य ? (सूचीसहित)

Mixed Tropical Fruits and vegetables

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीवार (आज)को लागि मूल्यूसूची सार्वजनिक गरेको छ।

जसअनुसार आज प्रतिकेजी अंगुरको मूल्य २०५ रुपैयाँ, अदुवा ७५ रुपैयाँ, अम्बा १९५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै स्थानीय काउली प्रतिकेजी २७ रुपैयाँ ५० पैसा, लोकल काक्रो प्रतिकेजी ५५ रुपैयाँ, कागती प्रतिकेजी २४० रुपैयाँ रहेको छ ।

त्यसैगरी सुकेको खुर्सानी ३२५ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, गान्टे मुला ५५ रुपैयाँ, लोकल घिउ सिमी २२ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

मूल्यसूची हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्

https://kalimatimarket.gov.np/#commodityPricesDailyTable

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार १०:४३