सूचनाको शक्ति - The Power Of Information

        

लकडाउन हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कारोना महामारी फैइलिरहेकाबेला लकडकाउन नहुने बताउनु भएको छ।

बुधबार देशबासीको नाममा सम्बोधन गदै प्रधानमन्त्री ओलीले कोरोना रोकथामका अन्य उपाय अपनाउने बताउदै लकडाउन नहुने बताउनु भएको हो ।

चारैतिर लकडाउन हुने हल्ला भएपनि अहिले नेपालमा लकडाउन गर्ने अवस्था नरहेकाे पनि उहाँको भनाई थियो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार ०८:५९