काठमाडौँ । नेपाली सेनाले बन्दोबस्ती कार्य सिपाही (खुला तथा समावेशी) पद छनौटको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार ९६ जनाले सेनामा जागिर पाएका छन् ।
नेपाली सेनाको भर्ना छनोट कार्यरथी विभागले २०७७ साल पुस २१ ग्ते बन्दोबस्ती कार्य सिपाही (खुला तथा समावेशी) पद छनौटका लागि विज्ञापन खुलाएको थियो ।
सोही बन्दोबस्ती पदको नजिता सेनाले आइतबार सार्वजनिक गरेको हो । जसमा ५० जना खुला प्रतिस्पर्धाबाट छानिएका छन् ।
यस्तै सैनिकका सन्तति तीन जना महिला ९ जना, आदिवासी जनजाति १४, मधेशी १२ र पिछडिएको क्षेत्रका दुई जना गरि ९६ जनाले नाम निकालेका छन् ।
को को पास भए ?
।