सूचनाको शक्ति - The Power Of Information

        

देशभरको नतिजा आउने क्रम जारी, विपुल पोख्रेल प्यानललाई आग्रता

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनको मतगणना जारी छ ।

हालसम्म ६० बढी जिल्लाको मतगणना सकिँदा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल नेतृत्वको प्यानलको अग्रता रहेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको नेतृत्वका लागि पोख्रेल र  निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा छन् भने गजेन्द्र बुढाथोकीको पनि नेतृत्वमा उम्मेदवारी रहेको छ ।

बुधबार ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ०८:१०