सूचनाको शक्ति - The Power Of Information

        

कति छ आज सुनको मुल्य ? हेर्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज छापावाला सुनको मुल्य प्रतितोला रु ८७ हजार ४ सयमा कारोबार भईरहेको छ ।

त्सस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८६ हजार ९ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १२४० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतवार ११:५२