काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलवार) को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ६० रुपैया ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
।