सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा बागमती प्रदेश काठमाडौं (२ क ) मा बद्री कुमार श्रेष्ठ निर्वाचित  

बागमती प्रदेश काठमाडौं ( २ क ) प्रदेश परिषद भेला तथा अधिबेशन बाट , बद्री कुमार श्रेष्ठ सर्बसम्मत चयन हुनु भएको छ ।

भेलाले अध्यक्ष सहित १६ सदस्यीय कार्यसमिती गठन गरेको छ भने बाकी सदस्यहरु पछि मनोनीत हुनेछन ।

राप्रपाको माधिबेशनलाई मध्यनजर गर्दै देश ब्यापी रुपमा सक्रिय सदस्यता बितरण , संगठन निर्माण साथै वडा देखि जिल्ला सम्म अधिबेशन भैरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार १०:३८