सूचनाको शक्ति - The Power Of Information

        

मौलाउँदै ठगीधन्दा

लुम्बिनी प्रदेशका बेरोजगार युवा ठगको चंगुलमा (भिडियोसहित)

बाँके । लुम्बिनी प्रदेशमा पैसा र पदको आडमा प्रहरीमा भर्ना गराइदिने भन्दै बेरोजगार युवाबाट रकम असुल्ने संगठित समूह नै सक्रिय रहेको पाइएको छ । नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रले लिने परीक्षामा पूर्व गृहमन्त्री जनार्दन शर्माको शक्ति लगाएर उत्तीर्ण गराइदिने भन्दै रकम असुल्दै आएका एकजना कथित सञ्चारकर्मी तथा सामाजिक अभियन्ता पक्राउ परेपछि ठगी धन्दाको रहस्य खुलेको हो ।

स्रोत : कान्तिपुर टेलिभिजन

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १५:१६