सूचनाको शक्ति - The Power Of Information

        

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । शनिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४४ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ ।

 त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २७ पैसा तोकिएको छ ।

ss.PNG

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार ०९:५६