सूचनाको शक्ति - The Power Of Information

        

एसईई परीक्षा : यस्तो छ तालिका

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ ।

जसअनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ । जेठ २४ गतेसम्म सञ्चालन हुने परीक्षाको तालिका हेर्नुहोस्ः

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार ०७:५४