सूचनाको शक्ति - The Power Of Information

        

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ ।

महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ ।

उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार ०८:१२