सूचनाको शक्ति - The Power Of Information

        

भारतको एक मल्टी स्टोर भवनमा भीषण आगलागी, ९ जनाको मृत्यु

काठमाडौँ ।  भारतको कलकत्तामा एक भवनमा आगलागी हुँदाा ९ जनाको मृत्यु भएको छ ।

भवनको १३ औं तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो ।

आगो अहिले नियन्त्रणमा आएको छ ।

घटना कलकताको स्ट्रेन्ड रोड नजिकै भएको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार ०८:००