सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसारहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीददर १४० रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ८२ पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा। कतारी रियाल एकको खरिदमूल्य ३१ रुपयाँ ९६ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

विस्तृतमा हेर्नुस्

binimaya.JPG

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ०९:३४