काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ११ पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा कायम भएको छ ।
अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:
।