सूचनाको शक्ति - The Power Of Information

        

श्रीमानलाई किन धोका दिन्छन् महिला ?

बाँके । वैवाहिक सम्बन्धमा खासगरी धोका दिने कुरालाई पुरुषसँग नै जोडेर हेर्ने गरिन्छ । तर, वास्तविकता त्यो मात्रै होइन, पत्नीहरुले पनि पतिलाई धोका दिएका कैयन उदाहरण छन् । म्यारिटल एण्ड फ्यामिली थेरापीद्वारा सन २०१२ मा गरिएको एक सर्भेक्षणमा पत्ता लागेको थियो कि २२ प्रतिशत विवाहित पुरु’षले आफ्नी पत्नीलाई धोका दिने गरेका छन् ।

यो दर महिलातर्फ भने १४ प्रतिशत रहेको छ । यानिकी १४ प्रतिशत विवाहित महिलाले आफ्नो पतिलाई धोका दिने रहेछन् । सर्भेक्षणमा अर्को महत्वपूर्ण तथ्य के पनि पत्ता लाग्यो भने पु’रुषहरुका लागि धोका दिने प्रमुख कारण शारीरिक रहेछ भने, महिलामा भावनात्मक । महिलाहरुले भावनात्मक सपोर्ट तथा मनसँगको निकटता महशुस नगर्दा आफ्नो पतिलाई छाडेर कोही अर्कैसँग स’म्बन्ध अघि बढाउने गरेको अध्ययनको निष्कर्ष थियो ।

यतिमात्रै होइन, अन्य कैयन यस्ता कारणहरु पनि पत्ता लागेका थिए, जसकाकारण महिलाहरुले पुरुषलाई धोका दिइरहेका हुन्छन् । अध्ययनबाट पत्ता लागेका ६ कारण हामीले यहाँ प्रस्तुत गरेका छौं । जब महिलाहरुले आफ्नो पति वा प्रेमिबाट त्यो आफ्नोपन महसुस गर्दैनन्, जुन उनीहरुले चाहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुको मनमा कुनै दोस्रो पुरुषले ठाउँ लिन थाल्छ । जसले उनलाई आफ्नो पति वा प्रेमीलाई धोका दिन प्रेरित गर्छ ।

मनमा बदलाको भावना उत्पन्न हुँदा पनि महिलाहरुले आफ्नो पा’र्टनरलाई धोका दिने गरेको पाइएको छ । यदि आफूले कुनै कुरामा धोका पाएको महसुस गरेमा उनीहरु पनि बदलास्वरुप धोका दिन प्रेरित हुन्छन् । महिलाले आफ्नो पतिलाई धोका दिने अर्को महत्वपूर्ण कारण शा’रीरिक स’म्बन्धमा सन्तुष्ट नहुनु पनि हो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १७:४७