सूचनाको शक्ति - The Power Of Information

        

रहेनन् गायक ध्रुब केसी

काठमाडौं । गायक ध्रुब केसीको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको बिहीबार साँझ निधन भएको हो ।

केसी नारायण गोपाल, प्रेमध्वज प्रधान र बच्चुकैलाशका समकालीन गायक हुन् ।

‘मायालु हजार हुन्छन् तर माया एक हुन्छ…’, ‘जिउँदै मर्ने जिन्दगीमा व्यर्थै जिउन खोजेँ…’, ‘तिम्रो माया कागजको रंगीचंगी फूल जस्तो…’ लगायत उनले गाएका गीत हुन् ।

ध्रुव नायक भुवन केसीका काका हुन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार ०८:१०