सूचनाको शक्ति - The Power Of Information

        

आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । आज सोमवार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ८९ पैसा र बिक्री मुल्य ११७ रुपैंया ४९ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १४२ रुपैंया ८३ पैसा र बिक्रीदर १४३ रुपैंया ५६ पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३८ पैसा कायम भई कारोबार भइरहेको छ ।

आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार ०९:१७