सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

काठमाडौं ।  बिहिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ६७ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया २७ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४४ रुपैंया १ पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४४ रुपैंया ७५  पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ०८:५६