सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ ३० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको छ ।

यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।

विस्तृतमा विनिमयदर

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.70 117.30
EUR (European Euro) 1 141.66 142.39
GBP (UK Pound Sterling) 1 159.62 160.44
CHF (Swiss Franc) 1 131.82 132.50
AUD (Australian Dollar) 1 89.92 90.38
CAD (Canadian Dollar) 1 91.68 92.15
SGD (Singapore Dollar) 1 88.27 88.73
JPY (Japanese Yen) 10 11.31 11.37
CNY (Chinese Yuan) 1 17.88 17.97
SAR (Saudi Arabian Riyal) 1 31.11 31.27
QAR (Qatari Riyal) 1 32.05 32.22
THB (Thai Baht) 1 3.89 3.91
AED (UAE Dirham) 1 31.77 31.93
MYR (Malaysian Ringgit) 1 29.01 29.16
KRW (South Korean Won) 100 10.75 10.80
SEK (Swedish Kroner) 1 14.18 14.26
DKK (Danish Kroner) 1 19.15 19.25
HKD (Hong Kong Dollar) 1 15.05 15.13
KWD (Kuwaity Dinar) 1 383.69 385.66
BHD (Bahrain Dinar) 1 309.50 311.10

प्रकाशित मिति : २० पुष २०७७, सोमबार ०८:१४