काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैया ८५ पैसा तोकेको छ भने बिक्री मुल्य ११८ रुपैंया ४५ पैसा रहेको छ ।
यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ८८ पैसा छ भने बिक्री मुल्य १४४ रुपैंया ६१ पेसा रहेको छ ।
त्यसैगरी बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद मुल्य १५७ रुपैंया ४९ पैसा रहेको छ भने बिक्री मुल्य १५८ रुपैंया ३० पैसा रहेको छ ।
आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः
सत्यपाटी ।