काठमाडौं । सरकारले गरेको संसद् विघटनको निर्णय असंवैधानिक भएको नेकपाका वरिष्ठ नेपाल माधवकुमार नेपालले प्रतिक्रिया दिएका छन् ।
साथै उनले यो कदम लोकतान्त्रविरोधी, जनविरोधी र लज्जास्पद कदम भएको जनाएका छन् ।
मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले संघीय संसद् विघटन गर्ने निर्णय गरेको छ ।
सत्यपाटी ।