काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार अमेरिकी डलरको खरिद मुल्य ११७ रुपैयाँ ४२ पैसा तोकेको छ भने डलरको बिक्री मुल्य भने ११८ रुपैयाँ २ पैसा तोकेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिद मुल्य १४३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री मुल्य १४३ रुपैयाँ १४३ रुपैंया
९८ पैसा रहेको छ ।
बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद मुल्य १५८ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री मुल्य १५९ रुपैयाँ ४५ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरि अन्य देशको मुद्रोको सटहीदर यस प्रकार छः
सत्यपाटी ।