सूचनाको शक्ति - The Power Of Information

        

मंगलबार सुनको मुल्यमा सामान्य गिरावट : तोलाको कति ?

काठमाडौं । आज मंगलबार पनि सुनको मुल्यमा सामान्य गिरावट भएको छ । आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य मंगलबार ९२  हजार ४०० रुपैयाँ  पुगेको छ ।

यस्तै, तेजावी सुनको मुल्य ९१ हजार ८५० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज पनि प्रतितोला १२०० मा नै चाँदीको कारोबार गर्न सकिने महासंघको भनाइ छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १२:५८