सूचनाको शक्ति - The Power Of Information

        

सर्वदलीय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद्

काठमाडौं । मन्त्रिपरिषद्  बैठक अहिले बालुवाटार जारी छ।

बैठक साेमबार नै बस्ने तय भए पनि मंगलबार बिहान बसेकाे हाे । बैठक नियमित भएकाे बताइएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  आजै सर्वदलीय बैठक पनि डाकेका छन्। ११ बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दललाई बाेलाइएकाे छ।

सर्वदलीय बैठकमा राजावादीहरुकाे आन्दोलनका विषयमा छलफल हुने बताइएकाे छ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १०:०३