सूचनाको शक्ति - The Power Of Information

        

सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नियमित रुपमा उतारचढाव आइरहेको सुनको मूल्य सोमबार पनि घटेको छ ।

सोमबार सुनको भाउमा १ सय रुपैयाका दरले गिरावट आएको हो । यो सँगै आज सुनको भाउ ९२ हजार ६ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाकोे ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोथियो ।

चाँदीको भाउ पनि आज ५ रुपैयाले घटेर तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १३:११