सूचनाको शक्ति - The Power Of Information

        

ओखलढुंगामा १० वर्षीया बालिका बलात्कृत

काठमाडौं। ओखलढुंगामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बलात्कारको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका-६ का  ३४ वर्षीय अम्मरबहादुर नेपालीलाई पक्राउ गरेको छ।

प्रहरीले नेपालीविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार १३:१२