काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १६ गते मंगलबार एक अमेरिकी डलरको खरिद दर ११८.१९ रुपैयाँ र बिक्री दर ११८.७९ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४१.५८ रुपैयाँ र बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड एकको खरिद दर १५७.४१ रुपैयाँ र बिक्री दर १५८.२१ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८७.१८ रुपैयाँ र बिक्री दर ८७.६३ रुपैयाँ रहेको छ । यता, कतारी रियाल एकको खरिद दर ३२.४५ रुपैयाँ र बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ ।
सत्यपाटी ।