सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर : कति पुग्यो डलरको मुल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर ८ गते सोमबार एक अमेरिकी डलरको खरिद दर ११८.३६ रुपैयाँ र बिक्री दर ११८.९६ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४०.३२ रुपैयाँ र बिक्री दर १४१.०३ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड एकको खरिद दर १५७.२३ रुपैयाँ र बिक्री दर १५८.०३ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८६.४५ रुपैयाँ र बिक्री दर ८६.८९ रुपैयाँ रहेको छ ।

यता, कतारी रियाल एकको खरिद दर ३२.५० रुपैयाँ र बिक्री दर ३२.६७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार ०९:१५