सूचनाको शक्ति - The Power Of Information

        

चिकित्सकलाई कोरोना संक्रमण भएपछि अस्पताल क्षेत्र सिल

हुम्ला । स्वास्थ्य सेवा कार्यालय  हुम्ला अन्तर्गतकाे अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोरोना संक्रमण भएपछि अस्पताल क्षेत्र सिल गरिएको छ।

चिकित्सकलाई कोरोना पुष्टि भएपछि आकश्मिक र प्रसूति सेवा बाहेक अन्य सबै सेवा पनि बन्द गरिएको अस्पतालले जनाएकाे छ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतवार ११:०२