काठमाडौं । तिहारमा बन्द भएको शेयरबजार आजबाट पुन स् खुल्न लागेको छ ।
यस अघि कात्तिक २७ गते बिहिबार अन्तिम कारोबार भएको शेयरबजार आज मंसिर ३ गतेबाट पुन खुल्न लागेको हो ।
यस अघिका वर्षहरुको तिहारमा भाईटिकाको भोलिपल्टबाटै बजार खुले पनि यसपाली भने भाईटिकाको भोलिपल्ट पनि सार्वजनीक विदा रहेकाले आजबाट बजार खुल्नेछ ।
सत्यपाटी ।