काठमाडौँ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा निर्धारण गरेको छ ।
यसअघि शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा निर्धारण भएको थियो ।
सत्यपाटी ।