सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपतिय निर्वाचन

नवनिर्वाचित अमेरिकाकी राष्ट्रपति बाइडेनको पहिलो सम्बोधन (लाइभ)

बाँके । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि जो बाइडेनले देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन् । उनले आफू भाषण गरिरहेको भिडिओ आफ्नो ट्विटरमा सेयर गरेका छन् ।

तलको ट्विटरमा क्लिक गरेर सुन्नुहोला ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतवार ०७:४३