सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर, डलरको मुल्य कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११९.३९ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने रु. ११८.७९ कायम गरिएको छ ।

राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको यस्तो मुल्य निर्धारण गरेको हो । यस्तै, अन्य मुद्राको विनिमयदर यस प्रकार छः

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार ०९:५९