सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर, डलरको मुल्य घट्दै

काठमाडौं । नेपाल राष्ट्र बैंक डलरको बिक्री मुल्य ११७.४९ रुपैयाँ तोकेको छ ।

डलरको खरिद मुल्य भने ११६.८९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजका लािग विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम गरेको हो । राष्ट्र बैंककाअनुसार पछिल्लो समय डलरको मुल्य कम हुदैं गएको छ ।

यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०८:५७