सूचनाको शक्ति - The Power Of Information

        

‘ग्ल्यामर बन्न पछि पर्दिन’


काठमाडौं । सिन्धुपाल्चोकको मार्मिङमा २०५४ सालमा जन्मिएकी रिता कार्की चलचित्रमा नायिका बन्ने उदेश्यका साथ डान्स तथा एक्टिङको क्लास लिइरहेको बताउँछिन । केही स्टेस कार्यक्रम र म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी कार्की कन्सेप्ट अनुसार जती पनि फोटो तथा भिडियोमा ग्ल्यामर दिन पछि नपर्ने बताउँछिन् ।
उमेरले भर्खरै २० टेकेकी रिता, कथावस्तुले मागेको सभ्य सिन दिन आफु तयार रहेको तर कथाले माग्यो भन्दैमा आफ्नो घर परिवारको पनि ख्याल गर्नुपर्ने बताइन् । एक असल कलाकार बनेर चिनिन चाहाने लक्ष्यका साथ कलाकारिता क्षेत्रमा लागेको बताउने रिता अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि धेरै संघर्ष गर्नुपर्ने अनुभव बताउँछिन् ।

प्रकाशित मिति : २६ पुष २०७४, बुधबार ०६:४६