सूचनाको शक्ति - The Power Of Information

        

आजको विनिमयदर, डलरको मुल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११७ रुपैयाँ ३४ पैसा तोकेको छ ।

डलरको बिक्री मुल्य भने ११६ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम गरेको हो ।

यसैगरि अन्य मुलुकको मुद्राको सटहीदर यस प्रकार छः

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतवार ०७:५९