सूचनाको शक्ति - The Power Of Information

        

अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक, कुन परीक्षा कहिले?

काठमाडौं । लोकसेवा आयोगले कोरोनाका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ।

आर्थिक वष ०७६-७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ।

जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार ०७:२९