सूचनाको शक्ति - The Power Of Information

        

जीवन संघर्ष

माटोमा प्राण भर्ने महिलाहरूको कथा (भिडियोमा)

माटोको मुल्य उनीहरूलाई मात्र थाहा हुन्छ, जसले त्यसैले जीवन धानेका हुन्छन् । कहिले प्रकृतिले वर्षाको रुप लिएर उनीहरुलाई थकाउँछ, कहिले सरोकारवालाले विभिन्न नीति नियम बनाएर थकाउँछन् । जुन तालबाट उनीहरुले माटो ल्याउथे ।
त्यो ताल संरक्षणका लागि हुँदै नेपालगन्ज उपमहानगरपालिकाले माटो ल्याउन बन्देज लगाएको छ । नजिकबाट नपाइएपछि ३ हजार रुपैयाँ पर्ने एक ट्रली माटो राप्तीबाट आठ हजार तिरेर ल्याउँछन् । प्लास्टिकको प्रयोगका कारण वर्षेनी यसको व्यापार खस्कँदै गएको छ । नेपालगन्जका जसगड महिलाहरूको मेहनत ।

माटोमा प्राण भर्ने महिलाहरूको कथा हेर्नुस् भिडियोमा :

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार ०९:२०

सिफारिस