सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय

काठमाडाैं । मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कायम भएको छ। आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार ११:३८