सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज कति ?

काठमाडौं । आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस दिन चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतवार १४:०८