सूचनाको शक्ति - The Power Of Information

        

प्युठान एक हप्ताका लागि सिल

प्युठान । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै एक हप्ताका लागि प्यूठान जिल्ला पूर्णरुपमा सिल हुने भएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा संक्रमितको संख्या बढ्न थालेपछि १८ गतेसम्म जिल्ला सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनुभयो ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ताका लागि जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

यो अवधिमा अत्यावश्यकबाहेक सबै गतिविधि पूर्णरुपमा बन्द हुने बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार ११:०७

सिफारिस