बाँके । जिल्ला प्रशासन कार्यालय बाकेले कोरोना संक्रमण रोक्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । बाकेमा लकडाउनको पालना नभएपछि निषेधाज्ञा जारी गरेको हो ।
सत्यपाटी ।